एकताका बेला भएको सहमतिका बुँदा बुँदा पालना हुनुपर्छः नेता पौडेल

४ श्रावण २०७६, शनिबार १६:२० मा प्रकाशित

बुटवल, ४ साउन । सत्तासिन नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले तत्कालीन एमाले माओवादी एकताका बेला भएको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा नेता पौडेलले सरकार र पार्टीको नेतृत्व आलोपालो गरेर सञ्चालन गर्ने सहमति भए अनुसार उक्त सहमति कार्यान्वयन हुनुपर्ने बताए ।

उनले सरकार विधेयक ल्याउने फिर्ता गर्ने र विषादी जाँच सम्बन्धमा अपरिपक्व निर्णयका कारण विवादमा फसेको स्वीकार गरे । उनले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार सञ्चालनका सबालमा समेत पर्याप्त छलफल नहुँदा समस्या आएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको