वामपन्थी र प्रजातान्त्रीक धाराका साना दलद्धारा राष्ट्रिय आन्दोलनको घोषणा

४ श्रावण २०७६, शनिबार १५:४७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ साउन । धर्म र संस्कृतिको संरक्षणका लागि सरकारलाई दबाव दिन साना राजनीतिक दलहरुले संयुक्त आन्दोलन गर्ने भएका छन् । वामपन्थी र प्रजातान्त्रीक दुवै धारको राजनीति गर्दै आएका साना दलले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रिय पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेप स्वीकार्य नहुने भन्दै यस्तो काम रोक्न सरकारलाइृ दबाव दिन आन्दोलन गर्न लागिएको जानकारी दिए।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ मा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (वीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चसहित ९ राजनीतिक दल आबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि