छबिलाई छोड्न तयार भएकी शील्पाको नयाँ म्युजिक भिडियो सार्वजनिक

४ श्रावण २०७६, शनिबार १२:०१ मा प्रकाशित

काठमाडौँ, ४ साउन । पछिल्लो समय नायीका शील्पा पोखरेल र निर्माता छवि ओझाबीचको चल्दै गर्दा शील्पा अभिनित एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘थाहा छैन यो जिन्दगीले कता लादैँछ’ बोलको गीतमा शील्पाले श्रीमानले छोडेपछिको भूमिका निर्वाह गरेकी छिन् ।

छबि र शील्पाबीचको विवादलाई जोडेर समेत शील्पाले जीन्दगीसँग सुहाउँदो गीतमा अभिनय गरेको भनेर भन्न थालिएको छ । गीतकार सन्तोष थापाको उक्त गीत अन्जु पन्तले गाएकी छिन् । आशिक राईले निर्देशन गरेको गीतको भिडीयोमा शील्पासँगै सन्तोष थापा, प्रवीन थापालाई देख्न सकिन्छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्ः

https://www.youtube.com/watch?v=kn2ioALB6n4&feature

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बलिउडका चर्चित निर्देशक एवम् आलिया भट्टका पिता महेश भट्टको जन्म सन् १९४८ सेप्टेम्बर २० मा भएको थियो ।

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौँ । प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार गोपाल लोहारको