औषधी बोकेर डा. केसी बाढी प्रभावित क्षेत्रमा

४ श्रावण २०७६, शनिबार १०:५५ मा प्रकाशित

रौतहट, ४ साउन । डाक्टर गोविन्द केसी औषधि बोकेर बाढी प्रभावित जिल्ला रौतहट पुगेका छन् । बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहामा डा. केसीले बाढी पीडितको स्वास्थ्य परीक्षण पनि गरेका छन् ।

बाढीले डुबानमा परेको इशनाथको बन्जरहामा महामारी फैलन सक्ने भन्दै डा. केसी त्यहाँ पुगेका हुन् । उनले प्रभावित बस्तीका बासिन्दाको स्वास्थ्य परीक्षण पश्चात निःशुल्क औषधि वितरण गरेका छन् । डा. केसीले झाडापखाला, भाइरल ज्वरो, आउँ लगायतका समस्या पाईएको बताएका छन् । महामारीको रुप लिन नदिन बेलैमा उपचार गराउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार