क्याप्टेन विजय लामाद्धारा नागरिक उड्डयन प्राधिकरणविरुद्ध मुद्दा दायर

३ श्रावण २०७६, शुक्रबार १५:२५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ साउन । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध मुद्दा दायर गरेका छन् । प्राधिकरणले निगम व्यवस्थापनलाई दबाब दिएर आफूलाई प्रवक्ता पदबाट हटाउन लगाएको आरोप लगाउँदै लामाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

विमानस्थल कार्यालयले निगमको विमान उडानमा रोक लगाएर ड्रागन एयरको विमानलाई अनुमति दिएको सम्बन्धमा पाइलट लामाले अन्तरवार्ता दिएपछि प्राधिकरणले उनलाई कारबाही गर्न निगममा सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने