ढुवानीका साधनमा लागू भएको अनुगमन प्रणाली गलतः व्यवसायी

३ श्रावण २०७६, शुक्रबार १४:२९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ साउन । सरकारले मालसामान ढुवानीका सवारी साधनमा लागु गरेको अनुगमन प्रणाली वैज्ञानीक नभएको व्यवसायीले आरोप लगाएका छन् । साउन १ गतेदेखि लागू भएको मालसामान ढुवानीका साधनको अनुगमन प्रणाली विदेशमा देखेको भरमा नेपालमा लागू गरिएको उनीहरुको आरोप छ ।

शुक्रबार यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरूको संयुक्त स्वतन्त्र संघर्ष समितिले ढुवानी भाडामा मूल्य अभिवृद्धि कर (भ्याट) र भिसिटिएस प्रणाली तत्काल लागू गर्न नसकिने प्रतिक्रिया दिएका छन् । समितिका संयोजक गोकर्ण पराजुलीले आफूहरुको माग सुनुवाई नभएको भन्दै अब गाडी थन्क्याएर बस्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार