धनगढी विष्फोटः एकको मृत्यु

३ श्रावण २०७६, शुक्रबार १०:३० मा प्रकाशित

धनगढी, ३ साउन । कैलालीको धनगढी उपमहानगरपालिका चटकपुरमा बिहीबार साँझ भएको बम विष्फोटमा परि घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटमा परि गम्भीर घाइते भएका राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहिबार साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा बम विष्फोट हुँदा होटेल सञ्चालक केशवराज पाण्डेसहित कञ्चनपुर बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको