संक्रमणकालीन न्यायको प्रक्रिया टुंगो नलाग्दा देश अप्ठेरोमा पर्ने खतरा आउँछः नेम्वाङ

३ श्रावण २०७६, शुक्रबार ०९:५२ मा प्रकाशित

काठमाडौँ, ३ साउन । नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संक्रमणकालीन न्यायको प्रक्रिया समाधानमा ढिला भइरहेको बताएका छन् । संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउन सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको छनौट गर्न सिफारिस समितिको बैठक बस्ने तयारी भईरहेका बेला नेम्वाङ्गले प्रक्रिया ढिला हुँदै जाँदा देश नै अप्ठेरोमा पर्ने भन्दै सचेत गराए ।

दुवै आयोगमा राख्ने व्यक्तिका बारेमा यसअघि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही चरणमा वार्ता भएपनि यसबारेमा अझै टुंगोमा पुग्न नसकेको बताइएको छ ।

गएको चैतदेखि नै दुवै आयोग पदाधिकारीविहीन छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि