सवारी साधन नविकरणमा एक दिन ढिला गरे १०० प्रतिशत जरिवाना

२ श्रावण २०७६, बिहीबार १८:२८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ साउन । ३ नम्बर प्रदेश सरकारले सवारी साधन दर्ता/नविकरणमा एक दिन मात्रै ढिला गरे पनि १०० प्रतिशत जरिवाना लगाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को सुरुवातसँगै प्रदेश सरकारले यस्तो नियम लागु गरेको हो ।

अब आर्थिक बर्ष २०७५/०७६ मा नविकरण नभएका सवारी साधनका धनीले दोब्बर जरिवाना बुझाएर मात्रै नविकरण गर्न पाउने छन् ।

प्रदेश सरकारले पारित गरेको गत आर्थिक बर्ष र यस बर्षको आर्थिक ऐनमा प्रदेशको सवारी दर्ता नियम प्रचलित कानून अनुसार हुने भनिएको छ । तर केन्द्र सरकारले सवारी साधन दर्तामा तीन महिना छुट र ३० प्रतिशत जरिवाना मात्रै गर्दै आएको छ । प्रदेश सरकारले भने केन्द्रकै नीतिलाई पन्छाएर आफ्नो छुट्टै नीति लिएको छ ।

३ नम्बर प्रदेश सरकारको यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री डोरमणि पौडेल स्वयम्ले लिएका छन् ।

दर्ता/नविकरण दस्तुरः

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि