प्रधानन्यायधिशको बोल्ड निर्णय, २३४ न्यायधिशको सरुवा

२ श्रावण २०७६, बिहीबार १७:२६ मा प्रकाशित

काठमाडौँ, २ साउन । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले एकैपटक २३४ जना न्यायाधिशको सरुवा गरेका छन् । प्रधानन्यायधिशको अध्यक्षतामा रहेका न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो । दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गरिएको हो । 

उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा भएको हो । विशेष अदालतको अध्यक्ष पनि फेरिएका छन् । उच्च अदालत दिपायलका न्यायाधिश शिवराज अधिकारी विशेष अदालतको अध्यक्षमा नियुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार