सुत्केरीको मृत्युपछि प्रसूती गृह तनावग्रस्त, बच्चा लुकाएको आफन्तको आरोप

२ श्रावण २०७६, बिहीबार १२:४९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ साउन । काठमाडौँको थापाथलीस्थित प्रसुती गृह अहिले तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण सुत्केरी आमाको मृत्यु भएपछि अस्पताल प्रशासनले बच्चा लुकाएको आफन्तले आरोप लगाएका छन् ।

प्रशासनले कहिले बच्चा मरिसकेको र कहिले आईसीयूमा रहेको बताउने गरेको आफन्तले आरोप लगाएका छन् । आमाको शव देखाएपनि बच्चाको अवस्था के कस्तो भनी अस्पतला प्रशासनले जानकारी नदिएको उनीहरुले बताएका छन् । आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पताल परिसर घेरेर सुरक्षा दिईरहेको छ ।

मृतक नुवाकोट घर भएर हाल काठमाडौँ लैनचौर बस्दै आएकी कल्पना तामाङ्ग रहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको