सत्तारुढ नेकपाको एकता प्रक्रिया टुंगियो

१ श्रावण २०७६, बुधबार ०९:३७ मा प्रकाशित

काठमाडौँ, १ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकताको सबै प्रक्रिया टुंगो लगाएको छ । मंगलबार साँझ बसेको सचिवालय बैठकले एकता प्रक्रियाका सबै विषय टुंगो लगाएको महासचिव विष्णु पौडेलले जानकारी दिए । सहमति भएका बुँदाहरुलाई स्थायी समितिबाट अनुमोदन गरिने छ ।

पार्टी एकतालाई ५ साउनमा सचिवालय बैठकले पूर्णता दिने सहमति भएको छ । मंगलबार भएको छलफलमा विभागहरुको भागवण्डा टुंगो लगाएको छ । पार्टीको ३२ मध्ये १८ विभागको नेतृत्व तत्कालीन एमाले र १४ विभागको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार