बैंकका शाखा राती अवेरसम्म खोल्न महालेखाको निर्देशन

३१ असार २०७६, मंगलवार १४:४५ मा प्रकाशित

काठमाडौँ, ३१ असार । सरकारले असार ३१ गते मंगलबार राति अबेरसम्म बैंकहरु खुला राख्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले ‍राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका शाखा तथा काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिएको हो ।

कार्यालयले खर्चको समेत चेकहरु सम्भव भएसम्म आज नै साट्न ब्यबस्था मिलाउन चेक क्लियारिंग हुने सबै शाखा काउन्टर पनि राति अबेरसम्म खोल्न निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक