बर्षाका कारण १७ को मृत्यु, ७ बेपत्ता (नाम सहित)

२७ असार २०७६, शुक्रबार २०:४९ मा प्रकाशित

काठमाडौँ, २७ असार । अविरल वर्षाका कारण देशभर १७ जनाको मृत्यु भएको छ । बर्षाका कारण आएको बाढी पहिरमा परी ७ जना घाईते भएको र ७ जना बेपत्ता भएको नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरुको खोजतलास भइरहेको र ४ जनाको सकुशल उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी रहेको जनाउदै प्रहरीले लामो यात्रामा निस्कनु अघि स्थानिय प्रहरी निकाय सँग समन्वय गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे