त्रिभुवन विमानस्थलमा ४ पटक नोटाम

२७ असार २०७६, शुक्रबार १८:३७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साँझ सात बजेदेखि खुल्ने भएको छ । विमानस्थलले धावनमार्गमा चिप्लिएको यति एयरलायन्सको विमानको अवरोध हटाउन सबै संयन्त्र परिचालन गरिएको र सात बजेसम्म हट्ने भन्दै विमानस्थल कार्यालयले सात बजेसम्मका लागि नोटाम जारी गरेको छ ।

विमानस्थलले सात बजेसम्मका लागि नोटाम जारी गरेपनि त्योभन्दा धेरै समय पनि लाग्न सक्ने बताएको छ ।

नेपालगञ्जबाट काठमाडौँ आएको यतिको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेदेखि उडान र अवतरण बन्द भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ

रुपन्देही । रुपन्देहीमा जग्गा धनीलाई नै थाहा नदिइ किर्ते गरी जग्गा विक्री भएको खुलासा भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका