पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

२७ असार २०७६, शुक्रबार १२:२६ मा प्रकाशित

राकेश यादव, रौतहट, २७ असार । तीन दिनदेखी लगातार पानी परेका कारण पुर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । चन्द्रपुर बाग्मती खण्डको लच्कामा बाढी आएकाले रातिदेखी नै राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुदा करीव ५ सय सवारी साधन रोकिएका छन ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटवालका अनुसार केही सवारी साधन बाढीमा फसेका छन् ।

वर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाका एक दर्जन बढी बस्ति डुबानको खतरामा परेका छन् । बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा , गौर , गढौ लगाउतका बस्तीहरु डुवानको जोखिममा छन । बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदिमा पानीको बहाव उच्च हुदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार