सेल्फी खिच्दै गरेका ४ जनालाई खोलाले बगायो

२५ असार २०७६, बुधबार १४:३३ मा प्रकाशित

मकवानपुर, २५ असार । मकवानपुरमा सेल्फी खिच्दै गरेका ४ जनालाई खोलाले बगाएको छ । आज विहान राप्ती खोलाले बगाएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ की कविता तामाङसहित ४ जनालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

उनीहरुको अहिले हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।बाढी आएको खोला किनारमा बसेर मोबाइलबाट सेल्फी फोटो खिच्दै गर्दा उनीहरुलाई बगाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको