मिस फ्रुट बेल्जियम 2012 मा नेपाली मुलकी क्यात्रिन शर्मा लाई जिताऔ !

१ चैत्र २०६८, बुधबार ०९:३१ मा प्रकाशित

बेल्जियममा हरेक बर्ष हुने मिस फ्रुट बेल्जियम प्रतियोगितामा यस बर्ष Miss Fruit Belgium 2012 मा नेपाली मुलकी क्यात्रिन शर्मा ( Catrin sharma) प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरी सकेकी हुनाले उनलाई भोट दिएर जिताउनुहुन हार्दिक अनुरोध गरिन्छ ।

उनलाई जिताउन हाल बेल्जियममा रहेका बिभिन्न संघ सस्था एव नेपालीहरु लागि परेका छन । नेपाल हाम्रो गौरब, हाम्रो शान, आफ्नो देशको नाम लाई एक पटक फेरी तपाईं हाम्रो भोटले सुन्दरी क्यात्रिन शर्माको जित सँगै गौरब गर्ने मौका आएको छ ।

उनलाई भोट् गर्न अनलाइन मार्फत www.missitems.be मा क्लिक गर्नुहोस् र यस् दाया साइडमा रहेको लिन्क Miss Fruit Belgium 2012  मा क्लिक गर्नुहोस् अनी यस् तस्विरमा जस्तो पोल आउनेछ अनी आफ्नो नाम र ईमेल ठेगाना टाइप गर्नुहोस् र भित्र जानुहोस् । तव क्यात्रिन शर्माको तल दिए जस्तो फोटो आउछ ततपश्चात यस फोटोमा क्लिक गरी अन्त्यमा गई भोट (STEM) गर्नुहोस् !

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी