सिरिन्ज आक्रमणको आरोपमा बनेपामा समातिएका शिक्षक निर्दोष

२४ असार २०७६, मंगलवार १६:०२ मा प्रकाशित

बनेपा, २४ असार । काभ्रेमा युवतीमाथि सिरिन्ज आक्रमण गरेको आरोपमा प्रकाउ परेका शिक्षक रिहा भएका छन् । स्याङ्जाका शिक्षक खगेन्द्र प्रसाद पाठक निर्दोष भएको भन्दै रिहा भएका हुन् ।

सोमबार बनेपास्थित चार दोबाटोमा बसभित्र एक महिलाले ‘मलाई तिखो बस्तुले घोच्यो’ भन्दै चिच्याएपछि उनी गाडी भित्रै कुटपिटमा समेत परेका थिए । बनेपाबाट काठमाडौं आउँन लागेकि युवतीले बस चढेलगत्तै आफूमाथि तिखो बस्तुले घोचिएको भन्दै चिच्याएकि थिईन् । बसमा सवार यात्रुहरुले युवतीको चित्कार सुनेपछि पाठकलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरे ।

त्यसलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले स्थानीयबाट उद्धार गरी पाठकलाई पक्राउ गरेका थियो । आक्रोशित भिडले इटा समेत प्रहार गरेका थिए ।

बोलीमा सामान्य लरबराउने पाठकले आफू निर्दोष रहेको भन्दै याचना माग्दा पनि भिडले छोडेन । उनी जीवनमै पहिलो पटक बनेपा गएको र स्याङ्जाबाट बर्खे बिदामा लोकसेवाको तयारी गर्न काठमाडौँ आएको उनका आफन्तले बताएका छन् ।

उनलाई नजिकबाट चिन्नेहरुले सामाजिक सञ्जालमा लेखेको स्टाटसः

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको