हिरासतबाटै ३ जना थुनुवा फरार

२४ असार २०७६, मंगलवार ११:४७ मा प्रकाशित

ललितपुर, २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको थुनामा रहेका तीनजना थुनुवा फरार भएका छन् । उनीहरु सोमबार राति शौचालयको ग्रील तोडेर भागेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

डकैती गरेको अभियोगमा पक्राउ परेका दुई जना र लागू औषध कारोबारमा पक्राउ परेका एकजना भागेका ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार