आकस्मिक मन्त्रिपरिषद् बैठक निष्कर्ष बिहिन, साँझ फेरि बस्ने

२४ असार २०७६, मंगलवार ११:१४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ असार । आकस्मिक रुपमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठक निष्कर्ष बिहिन स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि सुरु भएको बैठक कुनै निर्णय नगरी स्थगित भएको हो । बैठक आजै बेलुका फेरी बस्ने बताईएको छ ।

बैठकमा सरकारले गरेका निर्णय किन विवादित बन्दैछन् भन्ने बारे सामान्य छलफल भएको थियो । बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र बनमन्त्री शक्ति बहादुर बस्नेत उपस्थित थिएनन । बैठकमा सहभागी भएका उद्योगमन्त्री मातृका यादव पनि बिचमै बाहिरिएका थिए ।

बैठक हिजो सोमबार पनि बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे