संसदीय सुनुवाई समितिबाट ४ राजदूत अनुमोदित

२३ असार २०७६, सोमबार १९:४१ मा प्रकाशित

काठमाडौँ, २३ असार । संसदीय सुनुवाई विशेष समितिले विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । समितिले प्रस्तावित राजदूतसँगको सुनुवाईपछि सर्वसम्मत अनुमोदन गरेको हो ।

समिति बैठकले बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशकुमार दाहाल र स्पेनका लागि दाबा फुटुङ शेर्पाको नाम अनुमोदन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे