युवतीमाथि सिरिन्ज हान्ने व्यक्ति शिक्षक भएको खुलासा

२३ असार २०७६, सोमबार १६:०४ मा प्रकाशित

बनेपा, २३ असार । दुईजना युवतीमाथि सिरिन्ज आक्रमण गरेको अभियोगमा बनेपाको चारदोबाटोबाट पक्राउ परको व्यक्ति शिक्षक भएको खुलेको छ । बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका–१३ का शिक्षक खगेन्द्र पाठक हुन् ।

उनी वालिङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक भएको खुलेको छ । शिक्षक पाठकलाई चारदोबाटो चोकबाट गाउँलेले पक्रेर बुझाएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी चौकीमा राखिएका उनले आफु त्यस्ता कुनै घटनामा ‌संलग्न नभएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको