महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई

२३ असार २०७६, सोमबार ०९:३७ मा प्रकाशित

फ्रान्स, २३ असार । महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो ।

पहिलो हाफसम्म बराबरीमा रोकिएको अमेरिकाले दोस्रो हाफको ६१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग््ता लियो । अमेरिकाका लागि मेगानले पेनाल्टीमार्फत गोल गरिन् । ६९ औं मिनेटमा लाभिल्लीले गोल गर्दै अग्रता दोब्बर पारिन् । योसँगै अमेरिकाले महिला विश्वकपको उपाधि जितेको चौथो पटक हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।