विष्णु रिमालको ‘छौडा’ ट्वीटमा रामकुमारी झाक्रीको रिट्वीट, ‘सत्ताको चरित्र’

२३ असार २०७६, सोमबार ०८:४३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्वीटले सामाजिक सञ्जाल तातेको छ । रिमालले ट्वीट गर्दै ‘छौडा’ शब्द लेखेपछि उनको व्यापक आलोचना भएको छ ।

देशको कार्यकारी व्यक्तिको सल्लाहकारले नै यस्ता प्रयोग गर्नुले सत्ताको उन्माद दर्शाएको भन्दै टिप्पणी हुन थालेको छ । सत्तारुढ नेकपाकै नेतृ रामकुमारी झाक्रीले रिमालको ट्वीटलाई रिट्वीट गर्दै यो ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना भएको लेखेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि