बस दुर्घटनामा एघारको मृत्यु

२३ श्रावण २०६९, मंगलवार ०७:४१ मा प्रकाशित

काठमाडौं, २३ साउन । बुटवलबाट काठमाडौं आउंदै गरेको लु १ ख ७०५१ नंबरको रात्रीबस पृथ्वी लोकमार्गको सिम्लेनजिक महेशखोलामा दुर्घटनाग्रस्त भएको छ । अहिले बिहान ५ बजेतिर भएको दुर्घटनामा ११ यात्रुको ज्यान गएको छ । १० जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि राजधानी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा