भक्तपुर केन्द्रविन्दु बनाएर शक्तिसाली भूकम्प

२१ असार २०७६, शनिबार १६:५१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१ असार । काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार अपरान्ह ४ः१५ बजे भूकम्पको शक्तिसाली धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । नजिकै केन्द्रविन्दु भएका कारण काठमाडौँबासीले कडा झड्का महशुस गरेको उनको भनाई ।

भूकम्पपश्चात काठमाडौँमा भागाभग मच्चिएको थियो । वर्षात् पनि भईरहेको र सँगै भूकम्प पनि गएपछि काठमाडौँबासी त्रसित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको