काठमाडौँ महानगरकी उपप्रमुख खड्गीलाई हृदयघात

२० असार २०७६, शुक्रबार १५:१० मा प्रकाशित

काठमाडौँ, २० असार । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । हृदयघात भएपछि अहिले उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

महानगरपालिकाका १६ नं वडाका वडाध्यक्ष मुकुन्द रिजालका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ । शुक्रबार मध्याह्न उनलाई हृदयघात पछि अस्पताल पुर्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार