सरकार विरोधीले काठमाडौँमा मास्क लगाउन थालेः प्रधानमन्त्री ओली

२० असार २०७६, शुक्रबार १३:३२ मा प्रकाशित

काठमाडौँ, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु काठमाडौँमा मास्क लगाएर हिड्न थालेको आरोप लगाएका छन् ।

समाजवादी पार्टीका नेताहरुलाई नेकपामा प्रवेश गराउँदै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले काठमाडौँमा मास्क नलगाई पनि हिड्न सकिने भन्दै सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थालिएको टिप्पणी गरे । ‘अहिले मास्क नलगाएर पनि हिड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ’ उनले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे