ग्लोबल आईएमई र जनता बैंकबीच मर्जर हुने पक्का

२० असार २०७६, शुक्रबार १३:०५ मा प्रकाशित

काठमाडौँ, २० असार । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर हुने भएको छ । दुई बैंकबीच शुक्रबार मर्जर सम्बन्धि सम्झौता भएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) परशुराम कुँवर क्षेत्रीले जानकारी दिए ।

सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए) रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । सहमति अनुसार मर्ज पछि बन्ने बैंकको सीईओमा जनताका बैंकका सीइओ क्षेत्रीले निरन्तरता पाउने छन ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको छ । आज नेप्से सूचक १०४.८८ अंकले बढेर

काठमाडौं ।पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आएको छ। उतारचढाव आउँदा शेयर बजारमा निरन्तर गिरावट आएको थियो ।

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट