माल्टाको प्रलोभन देखाएर ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

२० असार २०७६, शुक्रबार ११:३५ मा प्रकाशित

काठमाडौँ, २० असार । माल्टा पठाईदिने भन्दै ठगी गरेको अभियोगमा मेनपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रा.लि.का सञ्चालक छविलालकुमार राई छन् ।

उनले मल्टाको प्रलोभन देखाएर युवाबाट ४ करोड बढी गठी गरेको प्रहरीको दाबी छ । राईलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले बिहीबार साँझ सामाखुसीबाट पक्राउ गरेको वृत्तका डीएसपी फणीन्द्र प्रसाईंले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको