प्रहरी प्रधान कार्यालयद्वारा १३ इन्स्पेक्टरको काज सरुवा

१९ असार २०७६, बिहीबार १७:०४ मा प्रकाशित

काठमाडौँ, १९ असार । नेपाल प्रहरीका १३ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काजमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार उनीहरुको काज सरुवा गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल, सामाखुसीस्थित पहरा गणमा मोहनबिक्रम केसी, अपराध महाशाखामा किरण न्यौपाने, जिल्ला प्रहरी कार्यालय बाँकेमा रणबहादुर बिष्ट, दङ्गा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रेशम आचार्यको काज सरुवा भएको छ ।

कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वाँर, इलाका प्रहरी कार्यालय बिर्ता पर्सामा निर्मल पनेरू, वडा प्रहरी कार्यालय नेपालगन्जमा हरीबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा, बाँके ट्राफिकमा पविन्द्र बहादुर बम, कल्याण महाशाखामा बासुदेव नेपाल र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा हिरेन्द्र रोकायाको काज सरुवा गरिएको प्हरी प्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु