पूर्व–प्रधानन्यायधिशले नै मानेनन् महालेखाको निर्देशन

१९ असार २०७६, बिहीबार १५:२२ मा प्रकाशित

काठमाडौँ, १९ असार । सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधीशद्धय कल्याण श्रेष्ठ र सुशीला कार्कीले आफूले प्रयोग गर्ने सरकारी गाडीको नम्बर प्लेट नै फेरेका छन् । उनीहरुले प्रयोग गर्ने गाडीमा सरकारी नम्बर प्लेट मेटेर रातो बनाईएको छ ।

श्रेष्ठ बा १ झ ६३८३ सरकारी नम्बर परिवर्तन गरेर सोही गाडीमा बा १३ च ६२३१ बनाई चढिरहेका छन् । कार्कीले पनि बा २ झ २५११ सरकारी प्लेट मेटेर बा १७ च ८३८३ नम्बरको रातो प्लेट बनाएकी छिन् । तर महालेखा परीक्षकको कार्यालयले दुवै पूर्वप्रधानन्यायधिशलाई गाडी फिर्ता गर्न निर्देशन दिएपनि उनीहरुले हालसम्म फीर्ता गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ