सांसद साहीले प्रधानमन्त्रीलाई स्कुटीको पछाडी बस्न भनेपछि ………..

१९ असार २०७६, बिहीबार १५:०३ मा प्रकाशित

काठमाडौँ, १९ असार । प्रतिनिधिसभा सदस्य रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरको पछाडी बसेर यात्रा गर्न प्रस्ताव गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएपछि काङ्ग्रेस सांसद शाहीले संसदको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो बताएकि हुन् । शाहीले भनिन्, ‘प्रधानमन्त्री ज्यू, आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ, मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ