काठमाडौँबाट एक हुल जुवाडे पक्राउ

१९ असार २०७६, बिहीबार १०:५१ मा प्रकाशित

काठमाडौँ, १९ असार । काठमाडौँको नयाँ बानेश्वरबाट आठ जना जसवाडे पक्राउ परेका छन् । बुधबार दिउँसो महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले नयाँ बानेश्वरस्थित जयराम ठकुरीको घरमा जुवा खेलिरहेका आठ जनालाई एक लाख ९९ हजार ५ सय नगद र १० बुक तास सहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ परेका सबैलाई नयाँ बानेश्वर वृत्तमा राखेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै