दैनिक ६ घण्टासम्म लोडसेडिङ (तालिका सहित)

१९ असार २०७६, बिहीबार ०८:५८ मा प्रकाशित

महेन्द्रनगर, १९ असार । नेपाल बिद्युत प्राधिकरणले देश भरबाट लोडसेडिङ अन्त्य भएको दाबी गरेपनि महेन्द्रनगर वितरण केन्द्रले भने लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । केन्द्रले असार १७ गतेदेखि अर्को ब्यबस्था लागु नभएसम्मका लागि दैनिक ३ पटकसम्म लोडसेडिङ हुने तालिका निकालेको हो ।

केन्द्रले ९ वटा फिडर अन्तर्गत दैनिक ६ घण्टासम्म लोडसेडिङ हुने जनाएको हो । लालपुर् सबस्टेशनमा जडान भएको पावर ट्रान्सफरमा ओभरलोड भएकोले लोडसेडिङ गर्नु परेको केन्द्रले जनाएको छ ।

हेर्नुस तालिका:

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको