मनाङ्गेलाई पार्टीमा भित्र्याउन योगेशको आपत्ति

१८ असार २०७६, बुधबार १९:४४ मा प्रकाशित

काठमाडौँ, १८ असार । सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले दिपक मनाङ्गे भनिने राजिब गुरुङ नेकपामा प्रवेश गर्ने चर्चा चलेपछि आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै भट्टराईले राजनीतिक पार्टीलाई मान्छे चाहिने तर कस्ता मान्छे चाहिने हो भनेर ख्याल गर्न नेतृत्वलाई सुझाव दिएका छन् । मनाङ्गे गण्डकी प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा