‘फोर जी’ सेवा भित्र्याउदै चौधरी ग्रुप

१८ असार २०७६, बुधबार १०:३४ मा प्रकाशित

काठमडौँ, १८ असार । चौधरी ग्रुपले ‘फोर जी’ फोन सेवाको लागि चाईनाको हुवावेसँग सहकार्य गरेको छ । चौधरी ग्रुप र ह्वावेबीच १० करोड डलरको सम्झौता भएको हो ।

अब चौधरी ग्रुपले हुवावेको फोर जी फोन सेवा नेपालमा ल्याउने छ । मोबाइलबाट ‘फ्रि भ्वाइस सर्भिस’ लाई विशेष प्राथमिकतासँगै डाटा र अनलाइन पेमेन्टमा केन्द्रित हुने चौधरी ग्रुपले जनाएको छ । फोर जी सेवाको लागि चिनियाँ कम्पनी हुवावेले १० करोड डलर बराबरको प्रविधि उपलब्ध गराउनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । सन् २०२० को सुरुवातमा विश्वभर कोरोनाभाइरसको महामारी फैलियो । कोरोनको कहरकाबीच विश्वका केही स्थानमा ५जी मोबाइल टावरमाथि हमला

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा र इन्टरनेट सेवा प्रदायक कम्पनीकाे मनपरी नियन्त्रण गर्न र गल्ती गर्नेलाई तुरुन्त कारबाही

काठमाडौं ।फेसबुककी एक पूर्वकर्मचारीले फेसबुक कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, सम्बन्ध बिगार्ने र मुलुकको प्रजातन्त्रलाई कमजोर बनाउने गरेको

न्युयोर्क । करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले

आजको प्रमुख समाचार