गोली चलाएर ४ लाख लुटियो

१७ असार २०७६, मंगलवार १८:३३ मा प्रकाशित

रुपन्देही, १७ असार । गोली चलाएर रुपन्देहीमा ४ लाख ६३ हजार रुपैयाँ लुटिएको छ । जिल्लाको गैडहवा गाउँपालिका–३, मंगलचोकबाट रेशमकुमारी मल्लको रकम लुटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट रकम निकालेकी थिइन् । यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार