पर्खाल भत्किँदा भारतमा १८ जनाको मृत्यु

१७ असार २०७६, मंगलवार १७:०० मा प्रकाशित

मुम्बई, १७ असार । भारतको मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे पर्खाल भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।

करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वर्षाका कारण सरकारी विदाको घोषणा गरिएको छ । विश्वविद्यालय र विद्यालयहरु बन्द गरिएका छन् । मुम्बई विमानस्थलबाट उडान भर्ने करिब एकसय उडान रद्द गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको

खार्तुम । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर

काठमाडाैँ । आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको