उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजितलाई

१७ असार २०७६, मंगलवार १६:३० मा प्रकाशित

काठमाडौँ, १७ असार । वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजित कुमार यादवले जितेका छन् । पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट युवा खेलाडीमा अजितले मनोनयनमा परेका ४ जनालाई पछि पारेका हुन् ।

अजितले ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मन्जली कुमारी योन्जन, क्रिकेटका ललित नारायण राजवंशी र कराँतेका विजय श्रेष्ठलाई पछि पारेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति