आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

१७ असार २०७६, मंगलवार १५:५५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ असार । संसदको अन्तराष्ट्रिय सम्बन्ध समतिले नेपालमा हुने भनिएको भारतीय अन्तराष्ट्रिय चलचित्र अवार्ड (आइफा) रोक्न निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले सांसदहरुको विरोधका कारण अवार्ड रोक्न निर्देशन दिएको हो । सरकारले भारतीय आइफा अवार्ड नेपालमा गर्न अनुमती दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ