जथाभावी सम्बन्धन दिने काम तत्काल रोक्न विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

१७ असार २०७६, मंगलवार १३:३० मा प्रकाशित

काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई जथाभावी सम्बन्धन दिने काम रोक्न निर्देशन दिएका छन् । रोजगारीका अवसरको पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नुपर्ने भन्दै आवश्यकता, रोजगारीको अवसर लगायतलाई ख्याल गरेर मात्रै विश्वविद्यालयले नयाँ शैक्षिक संस्थालाई सम्बन्धन दिनुपर्ने बताए ।

देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा योग्यता हासिल गरेका व्यक्ति पनि बरोजगार बन्नुपरेको भन्दै चिन्ता व्यक्त गरे । “कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनिजानपाउदैनन्” पोखरा विश्वविद्यालयको २० औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, “यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यसकारण विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ