भाइरल बनेको नग्न तश्वीर मोडल रितिका जिरेलको

१७ असार २०७६, मंगलवार ०२:१५ मा प्रकाशित

काठमाडौं ।असार १५ को दिन भाइरल बनेको फोटो मोडल रितिका जिरेलको भएको तथ्य सार्वजनिक भएको छ । भाइरल बनेको फोटोमा मोडल रितिकाले शरीरका गोप्य अंग छोपेर फोटो सुट गराएकी थिइन् । फोटोबारे अनेकन टिप्पणी भएपनि कतिपयले कसको फोटो भन्नेसम्म भेउ पाउन सकेनन् । धेरैले उक्त फोटो विकृत जनाउने भन्दै टिकाटिप्पणी गरेका थिए । उनले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय नबनाउन आग्रह गरेकी छिन् । उनले आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित