एसइई उत्तीर्णलाई सानिमा बैंकले छात्रावृत्ति दिने

१६ असार २०७६, सोमबार १६:३७ मा प्रकाशित

काठमाडौँ, १६ असार । सानिमा बैंकले उपत्यका बाहिरका बिद्यार्थीलाई छात्रवृत्तिको लागि आवेदन खुल्ला गरेको छ । बैंकले विगत ७ वर्षदेखि उपत्यका बाहिरका एसइई पास गरेका विपन्न तथा गरिब वर्गका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । बैंकले प्रत्येक शाखाबाट त्यहाँ स्थायी बसोबास गर्ने दुई/दुई जनालाई छात्रवृत्ति प्रदान गर्नेछ ।

एसइई पास गरेका बिद्यार्थीले श्रावण १० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । यसका लागि बैंकको वेभसाइटमा थप जानकारी राखिएको जनाईएको छ । बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामाग्रीका अतिरिक्त मासिक २ हजार नगद सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण

रसुवा । कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल-चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज