अफगानस्तानमा शक्तिशाली विस्फोट, ३४ भन्दा बढीको मृत्यु

१६ असार २०७६, सोमबार १५:५२ मा प्रकाशित

अफगानस्तान, १६ असार । आफगानिस्तानको राजधानी काबुलमा सोमबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ३४ भन्दा बढीको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिले उल्लेख गरे अनुसार विस्फोटपछि तालिबान आतंककारी निर्माणाधीन भवन भित्र छिरेको र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको हो । आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या