भ्रष्टाचारको मुद्दा लागेका सशस्त्रका चार पूर्वप्रमुखलाई अदालतको सफाइ

१६ असार २०७६, सोमबार १४:४४ मा प्रकाशित

बिबिसी, काठमाडौँ, १६ असार । विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखहरूलाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको थियो ।

तर विशेष अदालतले पूर्वप्रमुखहरू बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई सफाइ दिएको हो । विपक्षीहरूको तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतका अनुसार उनीहरूसहित सबै विपक्षीलाई सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा सफाइ दिएको छ ।

(बिबिसी)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१