संखुवासभामा सरकारी फौज र विप्लव समूहबीच फायरिङ

१६ असार २०७६, सोमबार १२:१३ मा प्रकाशित

संखुवासभा, १६ असार । संखुवासभाको सिलिचुङ्गमा सरकारी फौज र विप्लव समूहबीच भिडन्त भएको छ । दुवै पक्ष हतिरसहित भेट भएकाले फायरिङ भएको र यसविषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय शंखुवासभाले जनाएको छ ।

शंखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा समितिको बैठक बसिरहेको छ । दोहोरो फायरिङमा के कति मानवीय क्षति भए नभएको बारेमा जानकारी आउन बाँकी रहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ

काठमाडौ।पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसाेसिएसन,