विश्वकप क्रिकेटमा श्रीलंका र वेस्ट इन्डिज भिड्दै

१६ असार २०७६, सोमबार ११:३९ मा प्रकाशित

काठमाडौँ, १६ असार । आइसिसी विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट इन्डिज भिड्दैछन् । चेष्टर ले स्ट्रिटमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिसकेको छ । ७ खेल खेलीसकेको वेस्ट इन्डिजले १ खेलमा जित निकाल्दै ५ खेलमा हार ब्यहोरेको छ ।

श्रीलंका पनि विश्कपबाट बाहिरिसकेको छ । श्रीलंकाले २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ । विश्वकपबाट बाहिरिसकेका दुबै टिमले जित वा हारले अंक तालिकामा कुनै असर गर्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति