जुलाई ४ देखी कागजपत्रविहिनहरुलाई धरपकड गर्ने राष्ट्रपति ट्रम्पको योजना

१६ असार २०७६, सोमबार ०६:३९ मा प्रकाशित

वाशिंगटन डिसी, १६ असार । अमेरिकी स्वतन्त्रता दिवसको दिन ४ जुलाई देखी कागजपत्रविहिनहरुलाई धरपकड गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । गतसातादेखि सुरु हुने भनिएको अध्यागमनको छापा दुईसाता पछाडि सारिएको ट्रम्पले बताएका थिए ।

अमेरिकी संसदमा अध्यागमनबारे कुनै सहमति कायम नभए अमेरिकाको जन्मदिन अर्थात् जुलाई ४ मा अमेरिकाको १० वटा शहरमा कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्न अध्यागमनले छापा सुरु गर्ने ट्रम्पले बताएका छन् । शनिबार जापानको ओसाकामा पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले अध्यागमन सहमति हुने कुरामा आफू आशावादी नरहेको समेत बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९